Posts

Her first egg

Image
4th November, 2016. I was excited cause my dear hen had her very first egg. It had suddenly started yelling so much and I had reached her to get amazed to see that tiny little egg and feel its warmth. And then, my excitement were all vanished there when I noticed the blood stains on the shell. I could relate myself and all the other girls with the hen. So many similarities and yet one difference. The pain, the excit ement, the grief, the butterflies, the V, the S, we can at least share with each other, talk these stuffs, feel the feelings of each other. Even animals go through the stuffs like the humans. But, we merely talk or hear these matter relating to animal. Happiness, sorrow, pain, love, grief, ... How must've the hen be feeling. Neither could she share nor will I be able to understand myself. I'm definitely thankful for the abilities that I'm provided with.

घर

घर त केहि समयलाई मात्र आफ्नो भनिने रैछ केहि समय पछि त्यहि घर गन्तव्य बन्दो रैछ केहि समय पछि जे सुकै अरु नाम दिउँ तर त्यसलाई घर चाहिँ नभनिँदो रैछ आफ्नो नभनिँदो रैछ घर जिवनको केहि कालसम्म मात्र भनिँदो रैछ अनि केहि कालपछि फेरि घर भन्नकै लागि नयाँ ठाउँ नयाँ परिवेश खोजिँदो रैछ घरभरिका घर भनेर आभास दिने हर चिज घरको आभास दिने हर मान्छे छोडिँदो रैछ घर भन्नकै लागि नयाँ मान्छे खोजिँदो रैछ घर भन्नकै लागि नयाँ सामान जोडिँदो रैछ कहिले, घर एकै ठाउँ नबस्दो रैछ कहिले, मान्छे एकै ठाउँलाई घर नभनिरहँदो रैछ कहिले, घरमा एकै मान्छे नबसिरहँदो रैछ कहिले, घरले नै "तिम्रो घर सर्यो" भन्दो रैछ घरले नै "मेरो घर" भन्ने मान्छे फेर्दो रैछ हरेकलाई भिन्न कालमा भिन्न घरले घेर्दो रैछ भिन्न आभास, आकार, रङ्ग,  घर त सर्दो रैछ घरले मान्छे फेर्दो रैछ, मान्छेले घर फेर्दो रैछ।

सम्बन्ध

दूरीले माया बढाउँछ रे, हल्का रेखामा मात्र कोरिएका सम्बन्ध गाढा धर्सा बन्छन् रे सिसाले बनेका चित्रमा रङ्ग भरिन्छन् रे दुईटा भिन्न भूगोलबाट देखिने जून हेर्दा, त्यहि जूनमा सँगै भएझैँ आभास हुन्छ रे मधुरा माया चहकिला हुन्छन् रे हल्का खुसी अनि आँशु गहकिला हुन्छन् रे छुट्ने बेलाको गह्रौंपन हरेक दिन घट्दै जान्छन् रे हर एक पल भेट्ने दिनको प्रतिक्षामा व्यग्रता बढ्दै जान्छ रे तर, सन्दर्भ सधैं त्यही नहुँदो रहेछ जब पहिल्यै हल्का टाढिएका सम्बन्ध भौगोलिक रुपमा पनि टाढिन्छन्, तब, हल्का छायाँ पनि बिलाउँदै जाँदो रहेछ, टाढा भएर माया घट्दै जाने हो या, माया घट्दै गएकोले नै टाढा हुँदै जाने हो तर, यो भूगोलले टाढिन झन् सहयोग गर्ने रहेछ गाढा भएर पनि धमिलिन थालेका धर्सा अब मेटिन थाल्दा रहेछन् झन् भन्दा झन् मधुरा हुँदा रहेछन् टाढा, मात्र टाढा, एकदम टाढा हुँदा रहेछन् भेट्ने आशा त शुन्य, त्यो शुरुवाती बिदाईको भेट नै अन्तिम भैसकेको हुँदो रहेछ तब, मधुरो सम्बन्धलाई बिलाउन भूगोलले पनि साथ दिँदो रहेछ

समय सहि थियो

सोँचेको थिइनँ कहिले ढिलो, छिटो या अहिलेई तिमी भेटियौ कि यसरी भेटको समय सहि थियो। हराएको थिएँ कतै खोज्दै थिएँ जाने ठाउँ तिमी मै पुगेर रोकिएँ मनले गन्तव्य भेटेको थियो। यस्तो, त्यस्तो या कस्तो सोँचेको थिइनँ गुणहरु तिमीलाई पाएर थाहा पाएँ कि सधैं तिम्रै खोजी थियो। थाकेका थिए यि हात तिमीले समयमै थामिदियौ आइपुग्यौ तिमी कि यसरी आउने समय सहि थियो।।

तिमी गएको निकै वर्ष भयो

तिमी गएको निकै वर्ष भयो, आउँछु भनेर नआएको पनि निकै वर्ष भयो, एकअर्कालाई नदेखेको निकै वर्ष भयो, चित्रमा त चिन्छौँ हामी, यत्तिका वर्षपछि भेट्यौँ भने, आमनेसामने भयौँ भने, मलाई तिमी, तिमी जस्तो अनि तिमीलाई म, म जस्तो लाग्छ कि लाग्दैन होला?

ऊ लेखिरहेकी थिई केहि...

 ऊ लेखिरहेकी थिई केहि।  सधैँ केहि न केहि लेखिरहन्थि। कुन खानेकुरा खाँदा के हुन्छ, कुनै परिकार कुन विधिबाट पकाउनु पर्छ, कुन व्यायाम गर्दा के हुन्छ। यस्तै यस्तै।  कविता पनि लेख्दि हो सायद। आज पनि त्यस्तै केहि लेखिरहेकी होलि। सधैँ झैं मलाई औषधि समयमै खुवाई उसैले।  खाना पनि आफैं पकाउँछु भनि। आज त गीत बजाएर नाची पनि। खै आज के कुरामा हो निक्कै खुसि देखिन्छे।  सबै आ-आफ्नै सुरमा थिए, उसैलाई मात्र देखिनँ। खुसिको झोंकमा अब फेरी के गर्न लागी कुन्नि। कोठामा रैछे। ढोका बन्द गरेकी छे, के पो गर्न लागेकी छे, ढोका ढक्ढक्याऊँ नढक्ढक्याऊँ। यस्सो बोलाई हेर्छु। बोलाएँ, ऊ बोलिन। सुती कि क्या हो। दिदी सुतिछ कि क्या हो, कान्छी छोरीलाई भनेँ। ऊ पनि खै के गर्दै थिई, आफ्नै सुरमा थि। एकछिनमा ढोका ढक्ढक्याएँ, खोलिन, र बोलिन पनि। अझै जोरले बोलाएँ, आवाज आएन। कान्छी र छोरोलाई भनेँ। सबै जना आत्तिन थाल्यौँ। धेरै बेर भयो, मन झन् धेरै आत्तियो। यस्तो कहिल्यै गर्दिनथि। तीनै जनाले जोर लगाएर ढोका धकाल्यौँ।  खुल्यो।  ऊ अगाडी नै थिई। पंखामा। लट्किरहेकि। खाटमा थियो त्यही उसैले लेखिरहेक...

It's Not Just A Call

I merely use my phone to actually make calls. Or rather, I used to but not any more. I make an appointment for myself. Schedule the call I'm supposed to make. A few days or at least hours beforehand. Yet that doesn't seem enough. I take time, a lot. I postpone a few times. Prove that I'm a helluv a procrastinator. Finally, I start thinking. And then overthink, of course. I make the call in my mind. Make those awkward convos and silences. And end up messing it up. It makes it harder to actually dial. If in case I succeed in dialing, I also end up succeeding in messing it up. I know It's me who've been pushing people away. And this is exactly how I do it. I don't really get calls. And the ones I merely get are all missed. I just stare at them. I take time. And one full ring never seems enough. The ringtone makes me more nervous. I just slide it to silence. And now, the mere calls don't ring the second time. ...

Sink Just Like That

I wish one bled or bruised when mentally not well. I wish one could see who needs help. No bruises, no bleeding Pretty, ugly, pale, or red Their skin won't tell. You can't point them out From the expressions they wear. No one sees the burden they've been carrying. When it's too late, them long gone, Only then, one might find it heavy. Only then, one asks why. Watch out for the slightest of the hints Listen to what they gotta say Keep listening, be their shoulder Make it about them, dare not about you Understand or at least try, believe Prove you're worth trusting Be kind, don't compare Don't you play the victim instead. Know the words that worsen. "We all have problems." "Same thing happened to me." "Don't overthink." "Why seek so much attention?" "Cheer up, c'mon smile, leave it" "Why are you like this?" No one can actually be in so...