तिमी गएको निकै वर्ष भयो

तिमी गएको निकै वर्ष भयो,
आउँछु भनेर नआएको पनि निकै वर्ष भयो,
एकअर्कालाई नदेखेको निकै वर्ष भयो,
चित्रमा त चिन्छौँ हामी,
यत्तिका वर्षपछि भेट्यौँ भने,
आमनेसामने भयौँ भने,
मलाई तिमी, तिमी जस्तो
अनि तिमीलाई म, म जस्तो लाग्छ कि लाग्दैन होला?

Comments

Post a Comment

Popular posts from this blog

It's Not Just A Call

टाढै बस मन