सपना?

सपना?
ठुलो केहि छैन
तर...
धेरै छन् जो फुटकर छन्
अनगिन्ती छन्
अटसमटस मनभरि...
पुरा हुनेछन्, एकदिन सायद
केहि झिना केही मजबुत आशा छन्...

सपना?
ठुलो केहि छैन
तर लाखौं छन्
जति छन् साना छन्...

Comments

Popular posts from this blog

तिमी गएको निकै वर्ष भयो

It's Not Just A Call

टाढै बस मन