Posts

Showing posts from November, 2017

टाढै बस मन

ज्यान सिरिङ्ग हुन्छ, भित्री मुटुमै छुन्छ  तिम्रा शब्दको बहावसँगै बहकिन्छु म अनायास रोकिन्छु, अनि रोकिदिन्छु मन यसलाई त ढुङ्गा बन्नु छ  अहँ हुन्न, ढुङ्गालाई ममताले कहाँँ छुन्छ मायामै सबै समस्याको हल हुन्छ  रे झुट हो सब, धेरै समस्या त माया भित्रै हुन्छ टाढै बस मन, तिमलाई त ढुङ्गा बन्नु छ मैले देख्या छु, मायामा मन छिया छिया हुन्छ